धनकुटा : साँगुरीगढी गाउँपालिका वडा नं १ को अध्यक्षमा नेकपा एमालेको तर्फबाट गोविन्द लिम्बु सहित प्यानलका निर्मला दर्जी, आरानमाया लिम्बू, नन्दलाल तामाङ र इन्दिरा सुब्बा याखा तथा वडा नं १० को अध्यक्षमा एमालेका एकबहादुर राईसहित प्यानलका बच्चे सार्की, पृतिमाया राई, राजकुमार राई र दिपक राई विजयL भएका छन्। तर मत परिणाम भने आइसकेको छैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।