|

काठमाडौं : काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ। एक हजार तिन सय ८५ मत गणना गर्दा स्वतन्त्र उम्मेदवार शाहले ४५२ मत ल्याएर अग्रता कायमै राखेका हुन्। 

यस्तै, एमाले उम्मेदवार केशव स्थापितले ३८८ मत ल्याएका छन् पाँच दलीय गठबन्धनको साझा उम्मेदवार सिर्जना सिंहले २४० मत ल्याएर पछ्याइरहेकी छन्। 

राष्ट्रियसभा गृहमा कडा सुरक्षाबीच १, २, ३, ३२ वडामा मतगणना जारी मतगणना जारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.