|

काभ्रेपलाञ्चोक : जिल्लाको पाँचखाल नगरपालिका वडा नं १३ मा जेठ ३ गते पुनः निर्वाचन हुने भएको छ।

बैशाख ३० गते निर्वाचनका दिन मतपत्र वितरण विवादका कारण स्थगित भएको निर्वाचन जेठ ३ मा पुनः गर्न लागिएको हो।

श्रीराम माविको केन्द्र 'क' र 'ख' मा सम्पन्न हुने उक्त निर्वाचन जेठ ३ गते बिहान ७ः०० बजेबाट सुरु गरिने निर्वाचन आयोगले जानकारी दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.