|

भक्तपुर : मध्यपुर थिमी नगरपालिका- २ को अध्यक्षमा नेपाली कांग्रेसका श्रीकृष्ण श्रेष्ठ विजयी भएका छन्।

श्रेष्ठ ९८८ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाश थापामगरले ८९४ मत प्राप्त गरे

वडासदस्यमा भने एमालेका रविन सिजापति, अम्बिका रजत र सरिता अर्याल निर्वाचित भएका छन्।

यसैगरी वडासदस्यमा कांग्रेसका शेखर थापा मगर विजयी भएका छन्।

वडामा सत्ता गठबन्धन दल र एमालेबीच प्रतिस्पर्धा थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.