|

ललितपुर : हालसम्म ललितपुरका ५ वडाको मतगणनामा सम्पन्न भएको छ।

गोदावरी १ मा काङ्ग्रेसका श्रीराज थापा, बाग्मती १ मा काङ्ग्रेसका ज्ञान बहादुर लो,महाङ्काल ६ मा काङ्ग्रेसकै विनोद चौंरेल,कोञ्ज्योसोम १ मा माओवादी केन्द्रका सन्तलाल लामा र कोञ्ज्योसोम २ मा एमालेका रोहण लामा विजयी भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.