|

सल्यान : सल्यानको दार्मा गाउँपालिकामा मतगणना स्थगित गरिएको छ। नेपाली कांग्रेसका कार्यकर्ताले मतगणना स्थलमा होहल्ला गर्न थालेपछि मतगणना स्थगित गरिएको हो।

मतणनास्थलबाहिर लाठीसहित कांग्रेस कार्यकर्ताहरूले होहल्ला गरेपछि मतगणना स्थगित भएको हो। होहल्लापछि मतगणना फेरि शुरु गर्न सर्वदलीय बैठक शुरु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.