|

काठमाडौं : देशभर पछिल्लो समय २१ सय ८८ जनाको कोरोना परीक्षण गर्दा थप ७ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ जना कोरोनामुक्त भएका छन्। यो समयमा संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ।

हालसम्म संक्रमणबाट ११ हजार ९ सय ५२ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। देशभर १ सय ४२ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.