भक्तपुर : चाँगुनारायण नगरपालिकामा–१ मा नेपाली कांग्रेसका प्यानल विजयी भएको छ । वडा- १ को अध्यक्षमा कांग्रेसका सिजन कार्कीले एक हजार २२५ मत ल्याएर विजयी भएका हुन्।
उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इश्वर थापाले एक हजार २१३ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत फण्डेश्वरी घिमिरेले जानकारी दिए।
त्यसैगरी वडा सदस्यमा मुना गुरुङ, पूजा वर्देवा र गोविन्द श्रेष्ठ विजयी भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।