चितवन : भरतपुर महानगरपालिकाकाे निर्वाचन परिणाम रोचक ढंगले आइरहेको छ।
पछिल्लो मत परिणाम अनुसार नेकपा माओवादीकी रेणु दाहालले २४२५ र एमालेका विजय सुवेदीले २४२३ मत प्राप्त गरेका छन्।
उनीहरु बीचमा हाल २ मतको मात्रै अन्तर रहेको छ।
कांग्रेसका बागी जगन्नाथ पौडेलले सात सय ९५ मत पाएका छन्।
यो कडा प्रतिस्पर्धामा के नतिजा आउँछ? भन्ने देशभर सबैको चासोको बिषय बनेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।