|

भरतपुर : भरतपुर महानगरको चुनावी मत परिणाम रोचक तरिकाले अघि बढीरहेको छ।

यतिबेला गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहालले २५३०, एमालेका विजय सुवेदीले २५४९ र कांग्रेसका बागी जगन्नाथ पौडेलले ८३० मत प्राप्त गरेका छन्।

१९ मतकाे अन्तरले रेणु विजयभन्दा पछि परेकी छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.