काठमाडौं : काठमाडौं महानगरको स्वतन्त्र मेयर उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै राखेका छन्। उनले ४ हजार दुई सय ५९ मत पाएका छन्।
ठूलो दल नेकपा एमालेबाट उम्मेदवार उठेका केशव स्थापितले २२ सय ३७ मत प्राप्त गरेका छन्।
त्यस्तै, गठबन्धनबाट उठेकी सिर्जना सिंहले २ हजार १८ मत प्राप्त गरेकी छन्। मतगणना अहिले जारी छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।