|

काठमाडौं : काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता फराकिलो बनाउँदै लगेका छन्। 

मतगणनाको ताजा परिणाम अनुसार अहिले २५ हजार ४८ मत गनिएको छ। जसमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ९ हजार ६ सय ५ मत पाएका छन् भने उनलाई केशव स्थापितले ५ हजार १ सय ४ मतका साथ पछ्याइरहेका छन्। कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने ४ हजार चार सय ८३ मत पाएका छन्। 

उपमेयरमा एमालेकी सुनिता डंगोलको अग्रता कायमै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.