|

काठमाडौं : म्याग्दीको बेनी नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार सुरत केसी विजयी भएका छन्।  

केसीले  ७ हजार ६ सय ३ मत ल्याए। उनले नेपाली कांग्रेसका चिरञ्जीवी शर्मा पराजित गरेका हुन्।  शर्माले ६ हजार २ सय ३० मत पाए। 

उपमेयरमा नेकपा माओवादी केन्द्रकी ज्योति लामिछाने पौडेल निर्वाचित भइन्। उनले ७०४३ मत ल्याएकी छन्। उनले एमालेकी पशुपति शाहीलाई हराएकी हुन्। शाहीले ५५०० मत ल्याएकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.