|

हेटौंडा : भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेनु दाहाल २९ मतले अगाडि रहेकी छिन्।

उनले पाँच हजार ७१८ मत पाएकी हुन्। नेकपा एमालेका विजय सुवेदीले पाँच हजार ६८९ मत ल्याएका छन्।

मत सदर वा बदर भन्ने विवादका कारण गएराति स्थगित भएको मतगणना बिहान पुनः सुरु भएको हो । भरतपुरमा मतगणना सुरु भएदेखि पटक–पटक विवाद हुँदै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.