|

काठमाडौं : नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयर उम्मेदवार सुनिता डङगोलले ९ हजार ४१९ मत ल्याएकी छिन्। 

पछिल्लो मतपरिणाम अनुसार उनी गठबन्धनबाट उममेयरमा उम्मेदवारी दिएका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठभन्दा दोब्बर मतले अगाडि रहेकी छन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.