|

जुम्ला : नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको वडामा समाजवादी पार्टीका उम्मेदवार वडाध्यक्ष निर्वाचित भएका छन्। चन्दननाथ नगरपालिका–७ नं. वडामा समाजवादीका गणेश महत वडाध्यक्षमा निर्वाचित भएका हुन्।

महत  २७९ मत प्राप्त गरी निर्वाचित भएका हुन्। उनका प्रत्याशी एमालेका कमलबहादुर महत २३९ मत प्राप्त गरी पराजित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक अधिकृत तोयानाथ उपाध्यायले बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.