|

हेटौँडा : मंगलबार दिउँसोसम्म मकवानपुरको ७१ वटा वडाको मतगणना सम्पन्न भएको छ।

जिल्लाका १०२ वडा मध्ये ७१ वडाको मतगणना सम्पन्न भएको हो। जसमा सबैभन्दा बढी वडामा नेपाली कांग्रेसले जित हाँसिल गरेको छ। कांग्रेसले ३२ वडा अध्यक्ष जितेको छ भने माओवादी केन्द्रले २३ र एमालेले १६ वटा वडामा जीत हात पारेको छ।

नेपाली कांग्रेसले जितेका वडाहरू

१) इन्द्रसरोवर–१ मा सुवास थापा (कांग्रेस)
२) इन्द्रसरोवर–२ मा सुमन श्रेष्ठ (कांग्रेस)
३) ईन्द्रसरोवर–५ दुधराज तितुङ (कांग्रेस)
४) भीमफेदी–१ मा सोम बहादुर स्याङतान (कांग्रेस)
५) भीमफेदी–६ मा सोमबहादुर घलान (कांग्रेस)
६) भीमफेदी–७ मा मित्रबन्धु सिन्जाली (कांग्रेस)
७) कैलाश–१ मा तेज बहादुर ब्लोन (कांग्रेस)
८) कैलाश–२ मा राजेन्द्र तामाङ घिसिङ (कांग्रेस)
९) कैलाश–७ मा उदास भोलन (कांग्रेस)
१०) कैलाश–८ आशिष प्रजा (कांग्रेस)
११) कैलाश–९ मा भुवनसिं घलान (कांग्रेस)
१२) हेटौंडा–१ मा सविन न्यौपाने (कांग्रेस)
१३) हेटौंडा–२ मा विष्णु गोपाल महर्जन (कांग्रेस)
१४) थाहा–६ मा राजेन्द्र भक्त श्रेष्ठ (कांग्रेस)
१५) थाहा–७ मा शिवराज गोले (कांग्रेस)
१६) बकैया–९ मा टंक ध्वज लोप्चन (कांग्रेस)
१७) बकैया–१० मा कमला वाइवा (कांग्रेस)
१८) बकैया–११ गोपाल नेसुर (कांग्रेस)
१९) बकैया–१२ मा ज्ञानेन्द्र बजगाईँ (कांग्रेस)
२०) मकवानपुरगढी–१ मा आइत सिंह लो (कांग्रेस)
२१) मकवानपुरगढी–२ मा बखानसिं पाख्रिन (कांग्रेस)
२२) मकवानपुरगढी–६ मा कृष्ण बजगाईँ (कांग्रेस)
२३) मकवानपुरगढी–७ मा सूर्यबहादुर रूम्बा (कांग्रेस)
२४) मकवानपुरगढी–८ मा कुमार घिसिङ (कांग्रेस)
२५) मनहरी–१ मा शिव प्रसाद खनाल (कांग्रेस)
२६) मनहरी–३ मा अनन्त अर्याल (कांग्रेस)
२७) मनहरी–६ मा यादव थपलिया (कांग्रेस)
२८) राक्सिराङ–२ मा बुद्धराम मुक्तान (कांग्रेस)
२९) राक्सिराङ–५ मा हरि प्रजा (कांग्रेस)
३०) राक्सिराङ–७ मा रामबहादुर प्रजा (कांग्रेस) 
३१) थाहा–६ मा राजेन्द्र भक्त श्रेष्ठ (कांग्रेस)
३२) थाहा–७ मा शिवराज गोले (कांग्रेस)

नेकपा माओवादी केन्द्रले जितेका वडाहरू

१) भीमफेदी–३ मा प्रीतिलाल लामा (माओवादी)
२) कैलाश–३ मा देवलाल बल (माओवादी)
३) कैलाश–४ मा तिलक बहादुर मोक्तान (माओवादी)
४) थाहा–१ मा हेरमान गोपाली (माओवादी)
५) थाहा–२ मा बमबहादुर सिंतान (माओवादी)
६) थाहा–३ मा हिरेन्द्र रायमाझी (माओवादी)
७) थाहा–४ मा नारायण लामा (माओवादी)
८) बागमती–१ मा यहुन्ना राई (माओवादी)
९) बागमती–२ मा जनक पहरी (माओवादी)
१०) बागमती–३ मा कमानसिं पाख्रीन (माओवादी)
११) बकैया–१ मा आशिष तितुङ (माओवादी)
१२) बकैया–२ मा विश्वराज स्याङतान (माओवादी)
१३) बकैया–७ मा मानबहादुर सिन्तान (माओवादी)
१४) बकैया–८ मा विष्णु नेगी (माओवादी)
१५) मनहरी–२ मा राजकुमार पाख्रीन (माओवादी)
१६) मनहरी–४ मा प्रकाश थापा (माओवादी)
१७) मनहरी–५ मा दिपेन्द्र अधिकारी (माओवादी)
१८) राक्सिराङ–६ मा अक्कलबहादुर मोक्तान (माओवादी)
१९) राक्सिराङ–८ मा हबिल प्रजा (माओवादी)
२०) थाहा–१ मा हेरमान गोपाली (माओवादी)
२१) थाहा–२ मा बमबहादुर सिंतान (माओवादी)
२२) थाहा–३ मा हिरेन्द्र रायमाझी (माओवादी)
२३) थाहा–४ मा नारायण लामा (माओवादी)

नेकपा एमालेले जितेका वडाहरू

१) इन्द्रसरोवर–३ मा प्रताप भोम्जन (एमाले)
२) इन्द्रसरोवर–४ मा चन्द्रकुमार बल (एमाले)
३) भीमफेदी–२ मा काशी राम बज्यु (एमाले)
४) भीमफेदी–४ मा सागर पाण्डे (एमाले)
५) भीमफेदी–५ मा जाहारसिं लामा (एमाले)
६) भीमफेदी–८ मा बिष्णुबहादुर लामा (एमाले)
७) कैलाश–५ मा छेकु लामा (एमाले)
८) कैलाश–६ मा रामबहादुर गोङ्वा (एमाले)
९) कैलाश–१० मा सूर्य बहादुर ब्लोन (एमाले)
१०) हेटौंडा–१८ मा अनिल बानियाँ (एमाले)
११) हेटौंडा–१९ मा नरनाथ सुवेदी (एमाले)
१२) बकैया–६ मा फुलबहादुर भोम्जन (एमाले)
१३) मकवानपुरगढी–३ मा भागवत तिमल्सिना (एमाले)
१४) राक्सिराङ–१ मा बाबीराम मुक्तान (एमाले)
१५) राक्सिराङ–३ मा उत्तम वाइबा (एमाले)
१६) राक्सिराङ–४ मा सन्जय कोइराला (एमाले)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.