|

हेटौंडा : चितवनको भरतपुर नगरपालिकामा २६ हजार २६ मतगणना हुँदा माओवादी केन्द्रकी रेनु दाहाल १३ सय ३४ मतान्तरले अघि रहेकी छिन्।

नेकपा एमालेका विजय सुवेदीले आठ हजार १९ प्राप्त गर्दा दाहालले नौ हजार ३६३ पाएकी छिन्।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले चार हजार १९१ मत ल्याएका छन्।

उपमेयरतर्फ कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ११ हजार १३६ मत ल्याएका छन्। राप्रपाका उम्मेदवार हिमला गुरुङले ६ हजार ५३५ मत पाएकी छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.