काठमाडौं : देशभर पछिल्लो समय ३ हजार ४ सय ७३ जनाको कोरोना परीक्षण गर्दा थप ६ जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा कोही संक्रमितको मृत्यु भएको छैन भने ८ जना कोरोनामुक्त भएका छन्।
हाल देशभर १ सय ४७ जना सक्रिय संक्रमित छन्। उनीहरू होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।