|

पर्सा : पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार मेयर पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंह १६ हजार १ सय १३ मतसहित अगाडि छन्। 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार सरावगीले  ८२०५ मत प्राप्त गरेका छन्।  हालसम्म ३० हजार १ सय ३६ मत गणना भएको छ।

उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले ११ हजार ४ सय ६३ मत प्राप्त गर्दा लोसपाका पुरुषोत्तमलाल झाले २२ सय ७३ मत प्राप्त गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.