|

हेटौंडा : चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालले प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीसँगको मतान्तर फराकिलो बनाउँदै लगेकी छिन्।

६७ हजार ५०८ मतगणना हुँदा दाहालले २६ हजार २५८ प्राप्त गरेकी छिन्। यो मत सुवेदीको भन्दा चार हजार ७०२ ले बढी हो। उनले २१ हजार ५५६ मत प्राप्त गरेका हुन्।

यस्तै उपप्रमखमा चित्रसेन अधिकारी २८ हजार २०३ मतसहित फराकिलो मतान्तरले अघि छन्। राप्रपाकी हिमला गुरुङले १६ हजार ७४५ मत ल्याएकी छिन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.