|

मकवानपुर : चितवनको भरतपुर महानगरपालिकाको मतगणना जारी छ। आज विहानसम्म भरतपुरको ८९ हजार ५०८ गणना भएको निर्वाचन अधिकृतको कार्यालय चितवनले जनाएको छ।

पछिल्लो परिणाम अनुसार गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार रेनु दाहालले एमालेका उम्मेदवार विजय सुवेदीभन्दा ७ हजार ४ सय १५ मतले अगाडि छन्।

 
पछिल्लो मतपरिणाम

मेयर 

रेनु दाहाल (हसियाँ हथौडा) -३५०९८
विजय सुवेदी (सुर्य) -२७,६८३
जगन्नाथ पौडेल (भुईँकटहर)- ११,८३५

उपमेयर

चित्रसेन अधिकारी (रुख_ ३७,३२६
हिमला गुरुङ (हलो) -२१९००

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.