|

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ६ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार २२६ जनामा गरिएको परीक्षणमा ६ जना संक्रमित भेटिएका हुन्। 

आज १३ जना संक्रमणमुक्त भएका छन् भने देशभर हाल १४१ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयको विवरण अनुसार हाल देशभर ९५ प्रतिशत जनसंख्याले कोरोनाविरुद्ध खोप लगाइसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.