|
प्रतिकात्मक फाइल फोटो

 काठमाडौं : काठमाडौंको भोटेबहालमा आगलागी भएको छ। भोटेबहालबाट टेकु जाने बाटोको विद्युतीय सामग्री बिक्री एक पसलमा आगलागी भएको हो। 

आगलागीको  जानकारी आएसँगै प्रहरी टोली घटना स्थलमा पुगको काठमाडौ उपत्यका प्रहरी कार्यालयका प्रवक्त सन्तोष सिंह राठौरले  बताए।

आगलागी नियन्त्रणका लागि  काठमाडौं महानगरपालिकाबाट  दमकल पुगेको प्रहरीले जनाएको  छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.