|
फाइल

काठमाडौं : सरकारले गएको एक बर्षमा ३२५ किलोमिटर सडक कालोपत्र भएको बताएको छ। 

सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले गएको वर्षमा ३२५ किलोमिटर सडक कालोपत्रे तथा १ सय पुल निर्माण भएको बताइन्। 

उनले १२ हजार ६ सय हेक्टर जमिनमा सिञ्चाईको व्यवस्था गरेको समेत बताइन्। क्षतिग्रस्त मेलम्ची खानेपानी सञ्चालनमा ल्याउनुको साथै थप ८५ हजारलाई खानेपानी उपलब्ध गराएको बताइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.