|

काठमाडौं : कलाकार तथा निर्माता दीपकराज गिरीले स्थानीय तह निर्वाचनको मत परिणापछि देखिएका दृश्यलाई व्यंग्य गरेका छन्।

पहिले रेनुलाई गाली गर्ने, बालेनले जित्दैन भन्ने र हर्क साम्पाङलाई वास्ता नगर्नेहरूको फेरिएको व्यवहारलाई लक्षित गर्दै दीपकले छेपारे संसार भनेका हुन्। 

उनले लेखेका छन्, 'रेनुलाई गाली गर्नेहरू बधाई दिन थाले, बालेनलाई ५ हजार मत कटाउँदैन भन्नेहरू विजय जुलुस जान तयार छन्, एक्ला हर्क राई आज भिडमा घेरिए। छेपारे संसार!'

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.