|

काठमाडौं : प्रतिनिधिसभा बैठक बस्दैछ।  बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने  संसद सचिवालयले जनाएको छ।

संसदमा गत मंगलबार संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रमाथि आजबाट छलफल हुने छ।  आज हुने सम्भावित कार्यसूचीअनुसार जेठ १० गते प्रस्तुत नीति तथा कार्यक्रमाथि छलफल गरियोस भन्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तुत गर्नेछन्। त्यसपछि नीति तथा कार्यक्रममाथि छलफल हुनेछ। 

आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने  कार्यक्रम रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.