|

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बस्न लायक काठमाडौं बनाउन आफू सधैं महानगरको टिमसँग हुने बताएका छन्।

महानगर प्रमुख बालेन साह र उपप्रमुख सुनिता डंगोलसहितका निर्वाचित जनप्रतिनिधिलाई बधाई दिँदै थापाले यस्तो उल्लेख गरेका हुन्।​

'काठमाडौंबासीले भोगेका समस्या समाधान गर्दै लिभेवल काठमाडौं बनाउने अभियानमा काठमाडौंको एक सांसदको रुपमा म महानगरको टिमसँग सधैँ साथमा रहनेछु', थापाले ट्वीटरमा लेखेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.