| (Tuesday, 28 November, 2023)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : सरकारले सुरुङ मार्ग विकासका लागि १ अर्ब १९ करोड बजेट विनियोजन गरेको छ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले सुरुङ मार्ग विकासलाई प्राथमिकता राखेको बताएका हुन्।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।