|

काठमाडौं : थाहाखबरले प्रत्येक शनिवार साताभरका गतिविधि समेटेर 'साताका तस्विर' प्रकाशन गर्दै आएको छ।

यसपटक पनि हामीले साताभरका औपचारिक र अनौपचारिक केही तस्विर समेटेका छौँ।​​​

जहाँ छन् बुद्धका आँखा : साँझमा देखिएको बौद्ध स्तुप।

पढ्नुहोस् पुस्तक  : भृकुटीमण्डपमा  बिक्री गर्न राखिएका नयाँ तथा पुराना पुस्तक

शहर र फोहोर : काठमाडौंस्थित राष्ट्रिय सभागृह अगाडि थुप्रिएको फोहोर

डाँडामा गुम्बा : जगडोलबाट देखिएको काठमाडौंको कपनस्थित ऐतिहासिक ​अभिताव गुम्बा 

रोपाइँको चटारो : असार लागेसँगै ललितपुरको खोकनाका किसानको चटारो

धरानको भानुचोक : धरानको भानुचोकस्थित  बसपार्क र यात्रु कुरिरहेका सवारीसाधन 

सुन्दर सिन्धुली : बीपी राजमार्ग अन्तर्गत सेल्फीडाँडाबाट देखिएको सिन्धुलीको मनोरम गाउँ

तोपचराको घर : इञ्जिनियर चराका रूपमा परिचित तोप चराको बासस्थान 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.