|

काठमाडौं : पूर्वसञ्चारकर्मी रवि लामिछानेले कुनै दलमा प्रवेश नगर्ने बताएका छन्। मंगलबार राष्ट्रिय सभागृहमा औपचारिक राजनीतिको यात्रा र पार्टी घोषणा कार्यक्रममा उनले नयाँ पार्टी बनाएर अगाडि बढ्ने बताएका हुन्।

पुराना पार्टीसँग मिल्नु भनेको आफू सकिनु भएको उनले स्पष्ट पारे। 'मलाई यो बाटो सहज पक्कै छैन तर असम्भव भने छैन', उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.