|

सुर्खेत : उपल्लो डोल्पा जडीबुटीको भण्डारको रुपमा रहेको क्षेत्र हो।

छिमेकी मुलुक चीनको सीमाना पनि यही क्षेत्रमा रहेको छ। सदरमुकाम दुनैबाट धो जानका लागि तीन दिन भन्दा बढी समय लाग्छ। अधिकांश समय हिउँले ढाक्ने यहाँ रुख, विरुवा हुँदैनन्। पाटनहरु बढी रहेका छन्। यार्सागुम्बा पाइने यस भूभागमा सबैभन्दा अग्लाे क्षेत्रमा रहेकाे मानव बस्ती पनि यहीँ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.