|

काठमाडौं :  थाहाखबरले प्रत्येक शनिबार साताभरिको प्रमुख गतिविधिलाई समेटेर साताको तस्विर प्रकाशन गर्दै आएको छ। साताका औपचारिक तथा अनौपचारिक तस्विर हामी यो स्तम्भमा समेट्छौँ।

साताका केही तस्विर—

जहाँ छन् बुद्धका आँखा : काठमाडौँको चावहिल मित्रनगरस्थित स्तुप

त्रिचन्द्र बचाउने कसले? : देशकै पुरानो  त्रिचन्द्र कलेज बचाउन विद्यार्थीले टाँगेको ब्यानर। 

मूल्यवृद्धिको  विरोध : मूल्यवृद्धिविरुद्ध युवा संघले बुधबार बानेश्वरमा निकालेको राँके जुलुसलाई नियन्त्रणमा लिँदै प्रहरी

कौसीमा ऐया! माया : टेकुस्थित कौसी थिएटरमा 'ऐया! माया' मा नाटकमा कलाकार। 

डम्पिङमा एम्बुलेन्स: टेकुस्थित डम्पिङ साइटमा थोत्रिएको एम्बुलेन्स।

पसिनाको मूल्य : महाराजगञ्जस्थित शिक्षण अस्पताल क्षेत्रमा मकै पोलेर गुजारा चलाउने महिला।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.