|

काठमाडौँ : ५६ वटा स्थानीय सरकारले तोकिएको समय अर्थात् १० असारमा नै बजेट ल्याएका छन्। ७५३ वटा स्थानीय तहमध्ये ६९७ ले बजेट प्रस्तुत गर्न सकेका छैनन्।

यसरी बजेट ल्याउने १ नं प्रदेशका १३, मधेशका ६, बागमतीका १०, गण्डकीका ६, लुम्बिनीका ५, कर्णालीका ४ र सुदूरपश्चिमका १२ स्थानीय तहले बजेट ल्याएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार १० असारभित्र स्थानीय सरकारले बजेट नीति कार्यक्रम ल्याउनुपर्ने कानुनी प्रावधान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.