सुर्खेत : कालिकोटबाट सुर्खेत आउँदै गरेको स्कार्पियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
दुर्घटनामापश्चिम नवलपरासी सुनवल नगरपालिका–८ का विकास आलेमगरको मृत्यु भएको हो।
सुर्खेतस्थित विजय होटलले सञ्चालन गर्ने सिग्नोर टुर एण्ड ट्राभलको ०२४ च १७८५ नम्बरको स्कारपियो दुर्घटना भएको हो
दुर्घटनामा गाडीमा पनि पूर्णरूपमा क्षति पुगेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।