|

हेटौंडा : नेकपा एमालेको अवरोधपछि बागमती प्रदेशसभा बैठक स्थगित भएको छ। एमालेको अवरोधपछि बैठक भोलि बिहान ११ बजेसम्मको लागि स्थगित गरिएको हो। 

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट सन्तुलित नभएको, जथाभावी रुपमा करको दायरा घटबढ गराएकोलगायतका विभिन्न कुरामा एमालेको विरोध छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.