|
शीतल निवासस्थित राष्ट्रपति कार्यालयको फाइल तस्वीर

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आज (आइतबार) गरेको मन्त्रिपरिषद पुनर्गठनमा नेकपा एकीकृत समाजवादीबाट मन्त्री फेरिएका छन्। आज साँझ राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद हेरफेरको जानकारी दिएको हो। 

माधवकुमार नेपाल नेतृत्त्वको नेकपा एकीकृत समाजवादीबाट अब जीवनराम श्रेष्ठ संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त भएका छन्।


सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.