|

कञ्चनपुर : पुर्नवास नगरपालिकामा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ। 

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका अनुसार  ६ प्रतिभानगरका अन्दाजी ३५ वर्षीय देवेन्द्र श्रेष्ठको मृत्यु भएको हो। यस्तै वडा नं. ८ का २५ वर्षीय शारदा थापाको ज्यान गएको छ। 

दुवै जनालाई खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.