|

काठमाडौं : नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्ने भएका छन्। 

आज अपराह्न कार्यक्रम आयोजना गरेर राजनीतिक दल घोषणा गर्न लागेको राष्ट्रिय एकता अभियानका प्रचारविभाग प्रमुख निमाकान्त पाण्डेले जानकारी दिए। 

गौतमले दल घोषणाका लागि दिउँसो ३ बजे भृकुटीमण्डपमा कार्यक्रम आयोजना गरेका छन्। 

राष्ट्रिय सभाका सांसद रहेका गौतम नेपालका वामपन्थी दलहरुको एकै स्थानमा ल्याउन अभियान सञ्चालन गर्दै आएका थिए। उनको पार्टीको नाम एकता राष्ट्रिय अभियान हुने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.