|

काठमाडौं  ः ‘मिस इण्डिया–२०२२’ को ताज सिनी शेट्टीले जितेकी छन्। 

मुम्बईमा भएको प्रतियोगितामा कर्नाटककी बासिन्दा २१ वर्षीय उनले १३ प्रतियोगीलाई पछि पार्दै यो उपाधि हात पारेकी हुन्।  प्रतियोगितामा राजस्थानकी रुबल शेखावत फस्ट रनर अप र उत्तर प्रदेशकी शिनाता चौहान सेकेण्ड रनर अप बने।

प्रतियोगितामा बलिउडका सेलिब्रेटीहरू नेहा धूपिया, कृति सेनन, मलाइका अरोरा, मनीष पल, राजकुमार राव, डिनो मोरेया, मिथाली राजलगायतको उपस्थिति थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.