म्याग्दी : विदेशी शिकारी नाउरको शिकार गनुुलार्ई निकै रोमाञ्चक र वीरतापूर्ण काम मान्छन्। शिकार खेल्न बर्सेनि विदेशी शिकारी ढोरपाटन शिकार आरक्षमा आउँछन्।
नाउरहरूलाई शिकारीबाट मात्र खतरा छैन हिमपहिरोमा पुरिएर बर्सेनि धेरै नाउर मर्छन्।
जैविक विविधता तथा प्राकृतिक सुन्दरताको अनुपम भण्डार मानिने धौलागिरि हिमालको बेसक्याम्प नजिकको खर्कमा चरिचरन गर्ने र हिमाली भेगलाई बासस्थान बनाउने नाउर पछिल्लो समय हिउँ र हिमपहिरोमा परेर मर्न थालेका छन्।
म्याग्दीको धौलागिरि हिमालको तल्लोपट्टि रघुगंगा र धौलागिरि गाउँपालिकाको माथिल्लो भेगमा हिउँ र हिमपहिरोमा पुरिएर मर्ने गरेका हुन्।
यसरी मरेका नाउरको अवशेष
तपाईंको ईमेल गोप्य राखिनेछ ।