|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले आर्थिक वर्ष २०७७/७८ को महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदन पेश गरेका छन्।

बुधबार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा सो प्रतिवेदन पेश गरिएको हो।

 संवैधानिक निकायहरूले वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने संवैधानिक व्‍यवस्था छ।

पूर्णपाठ :

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.