|

काठमाडौं :  थाहाखबरले शनिबार साताभरिको गतिविधिलाई समेटेर साताको तस्विर प्रकाशन गर्दै आइरहेको छ। औपचारिक कार्यक्रमका तस्विर तथा अनौपचारिक दृश्यलाई यो स्तम्भमा समेट्ने गरिएको छ।

यो साताका तस्विर–

आगोले विनाश : काठमाडौंको भृकुटीमण्डपस्थित गोदाममा बुधबार दिउँसो  लागेको आगो नियन्त्रण गर्दै सुरक्षाकर्मी।  

महाकविको घर : डिल्लीबजारस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरको पुनर्निर्माण हुँदै।

बुद्धं शरणं गच्छामि : काठमाडौंको चाबहिलस्थित स्तुप। 

संस्कार :  इस्लाम धर्मालम्बीको दोस्रो महान् पर्व बकर इदमा प्रार्थना गर्दै बालक।

कर्म आ-आफ्नै : आफ्नो सवारीमा आफ्नो कर्म गर्दै सर्वसाधारण

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.