|

काठमाडौं : सिन्धुपाल्चोकको हेलम्बूलाई केन्द्रविन्दु बनाएर  बिहानै भूकम्प गएको छ। 

सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सिन्धुपाल्चोक आसपासका जिल्लामा समेत भूकम्प महसुस गरिएको थियो। केन्द्रले २०७२ वैशाख १२ कै परकम्प भएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.