|

झापा : भद्रपुर नपा-४ मा करेन्ट लागी बिहीवार एकजनाको मृत्यु भएको छ। भद्रपुर नपा-७ का स्थायी बासिन्दा भोटलाल गणेश राजवंशीको आमडागीमा रहेको इलाम टी-प्रोड्युसर प्रालिको भवन बनाउने काम गर्थे।

४० वर्षीय खोल्सीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागी घाइते भएका थिए। उपचारार्थ मेची अस्पताल भद्रपुर पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेका थिए। प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.