|

काठमाडौं : मिसेस एण्ड मिस गुरुङ सिजन ३, २०२२ को ताज पहिरहन सफल भएका छन्, मिसेस निलम गुरुङ र मिस ईशा गुरुङ।

त्यसैगरी मिसेस गुरुङतर्फ फर्स्ट रनरअप सीमा गुरुङ, सेकेन्ड रनरअप शर्मिला गुरुङ, थर्ड रनरअप पबी गुरुङ, मिसेस ट्यालेन्ट शर्मिला गुरुङ, मस्ट पपुलर, फोटोजेनिक, फेसबुक च्वाइस सीता गुरुङ, भिउर्स च्वाइस, कन्फिडेण्ट सीमा गुरुङ, अर्गनाइजर च्वाइस, हार्डवर्किङ्ग हेमा गुरुङ, पर्सनालिटी पबी गुरुङ, ईटेलिजेण्ट निलम गुरुङ, ईनोसेण्ट माया गुरुङ, फ्रेण्ड्ली लक्ष्मी गुरुङ, बेष्ट स्माइल शर्मिला गुरुङ र एक्टिभ निलम गुरुङले उपाधि जितेका थिए।

मिस तर्फ फर्स्ट रनरअप, हार्डवर्किङ्ग सुखिना गुरुङ, सेकेण्ड रनरअप, भिउर्स च्वाइस, फेसबुक च्वाइस, बेष्ट स्माइल सन्ना गुरुङ, थर्ड रनरअप, मिस फोटोजेनिक, पर्सानालिटी दीपशिखा गुरुङ, मिस ट्यालेन्ट, कन्फिडेण्ट, मस्ट पपुलर, फ्रेण्ड्ली ईशा गुरुङ, अर्गानाइजर च्वाईस, डिसिप्लिन शीतल देवी गुरुङ, ईण्टेलिजेण्ट अस्मिता गुरुङ, इनोसेन्ट मिन्खु गुरुङ र मिस एक्टिभ मीना गुरुङले उपाधि हात पारेका थिए।

विजेताहरुले नगद पुरस्कारसहित ट्रफी, क्राउनलगायत अन्य गिफ्टहरुसमेत पाउन सफल भएका थिए।

उपसभामुख पुष्पा भुसालको प्रमुख आतिथ्यतामा ओपेरा हाउसमा सम्पन्न भएको उक्त प्रतियोगिता विगत ३ बर्षदेखि एस.के. इन्टरटेनमेन्ट प्रालिले आयोजना गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.