|

विराटनगर : सप्तकोशीले कटान क्षेत्र बेलका नगरपालिका-८ डुम्रीबोटेबाट धार परिवर्तन भएर बस्तीमा बाढी पसेको छ।

उदयपुर जिल्लाको बेलका नगरपालिकाका वडा नं ९ र ३ का ३९ घर परिवार बाढीले विस्थापित भएका छन्।

सशस्त्र प्रहरीको उद्धार टोलीले बाढीग्रस्त क्षेत्रबाट ४० जनाको उद्धार गरेको थियो।

कोशीले फेरि धार फेरेर पुरानो धारबाट बग्न खोजेको स्थानीय गोविन्द प्रधानले बताए।

कोशीमा आएको बाढी तस्वीरमाः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.