|

काठमाडौं : नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठकले दुईजना अध्यक्ष चयन गरेको छ।

पार्टीको आज बसेको बैठकले अध्यक्षमा डा. बाबुराम भट्टराई र महिन्द्र राय यादवलाई चयन गरेको हो। त्यस्तै बैठकले सह अध्यक्षमा गंगा नारायण श्रेष्ठ, उपाध्यक्षमा बाबुराम पत्नी हिसिला यमीसहित भक्तबहादुर शाह, दुर्गा सोब र महासचिवमा रमेशप्रसाद यादवलाई जिम्मेवारी दिएको हो। 

(विज्ञप्तिसहित)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.