|

काठमाडौं : अमेरिकी खेलाडी सेरेना विलियम्स नेशनल बैंक ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छिन्।

क्यानडाको टोरन्टोमा सेरेनाले स्पेनकी नुरिया पापिजासलाई ६–३ र ६–४ को सोझो सेटमा हराइन्। ४० वर्षीया सेरेनाको १४ महिनामा एकलतर्फ यो पहिलो जित हो।

उनले अर्को चरणमा बेलिण्डा बेनसिस र टेरेजा मार्टिनकोभाको विजेतासँग खेल्ने छिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.