|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरामा हुने विभिन्न कार्यक्रम सहभागी हुने भएकी छन्।

हिजै पोखरा पुगेकी राष्ट्रपति भण्डारीले आज बिहान साढे ८ बजे पोखरास्थित विन्ध्यवासिनी मन्दिरको दर्शन गर्ने कार्यक्रम छ। 

११ बजे विन्ध्यावासिनी मावि बाटुलेचौरको हिरक जयन्तीमा सहभागी हुने कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए। उनकाअनुसार राष्ट्रपति भण्डारी आजै दिउँसो १ बजे तमुधीमा ट्वहोटे पर्वको कार्यक्रममा सहभागी हुनछिन्। उनी आजै काठमाडौँ फर्कने कार्यक्रम छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.